आशिफ थारु

फाल्गुन १५  सुनसरीको इटहरी उपमहानगरपालिका वडा न–१५ पडरियामा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
हामी थारु फेशबुक ग्रुपले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
उक्त विद्यालयमा अध्ययनरत विपन्न,गरीब, असाहय लगायत ८० जना विद्यार्थीहरुलाई १५ हजार बराबरको शैक्षिक सामग्री संगै खाजा पनि वितरण गरिएको हामी थारु फेशबुक ग्रुपका संयोजक गणेश चौधरीले जानकारी दिएका छन ।
हामी थारु फेशबुक युवा ग्रुपले समाजिक कार्य गर्दै आइरहेकोले भोलिका दिनमा पनि यस्ता थुप्रै कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको संयोजक चौधरीले जानकारी दिएका छन् ।
हामि थारु ग्रुपले थुप्रै सामाजिक कार्यहरु गरेका छन् जस्तै रामधुनी नगरपालिका वडा न १  झुम्का बजारमा जेब्रा क्रसिंग बनाउने कार्यक्रम  , इटहरी उपमहानगरपालिका वडा न. १५ र १६ मा वृक्षारोपण कार्यक्रम  , कपिलबस्तुमा सरसफाई कार्यक्रम  त्यसैगरी  नवलपरासीमा थारुहरुको लोप हुदै गैरहेको धकिया किस्ती बनाउने तालिम  सम्पन्न गरिसकेका छन्/

थारु समुदाय सबै चिज वाट पछी परेको भन्ने सोच लाइ परिवर्तन गर्ने सोचले फेसबुक मा रहेका हामि थारु ग्रुप ले थारु समुदाय लाइ अगाडी बढाउन यस्ता थुप्रै कार्यक्रम हरु दिदै आइरहेका छन..

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen