सुनिल चौधरी
झुम्का,माघ २५ । प्रवासीको सहयोगमा बराहक्षेत्र वडा नं. ४ धनपुरीका जेष्ठनागरीकहरुलाई बिहिवार सम्मान तथा बिपन्नलाई कम्बल बितरण गरेको छ । ईजरायलमा कार्यरत प्रवासी अन्जु कार्कीको सहयोगले जेष्ठनागरीकलाई सम्मान गर्दै बिपन्न ६० परिवारलाई कम्बल बितरण गरेको हो ।


बराहक्षेत्र नगरपालिकाको मेयर निलम खनाल,वडानं. ४ का वडाअध्यक्ष असाराम चौधरी,सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले बितरण गरेको हो । प्रवासी कार्कीले आफनो ममतामयी आमा स्वर्गीय पबित्रा कार्कीको सम्झनामा जेष्ठनागरीकलाई सम्मान र बिपन्नलाई कम्बल बितरण गरेको हो । सहयोगी प्रवासी कार्कीकी दिदि रामधुनी वडा नं. १ निवासी कमला ढुंगानाले समन्बय गरेकी थिईन् । बितरण बराहक्षेत्र वडानं.४ वडाकार्यालयको आयोजना र सेभ द अर्थकको सह आयोजकमा धनपुरी स्थित रहेको सरस्वती माध्यमिक बिधयालयमा भएको हो ।

तपाईको प्रतिक्रिया

All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen
sabda sangeet falgun 8 final Download Listen
sabsa sangeet 2075 baishak 12 Download Listen
कार्यक्रम शब्द संगित चैत्र २८ Live Download Listen
Ramdhuni IDOL bhadra ra Ashoj ko Final ashoj 28 Download Listen
Ramdhuni Idol Magh 26 final round Download Listen
prem ke sanesh new episod Download Listen
रामधुनी बहसमा फिल्मकर्मीहरु संगको कुराकानी Download Listen