झुम्का
कान्छिचोकमा आजबाट सफल ट्रेडर्स संचालन भएको छ । चिल्ड्रेन ड्रिमल्याड मन्टेश्वरीका संचालक सरोज माझीले संचालन गरेको उक्त ट्रेडर्समा बालबालिकाका लागि खेल्ने सामाग्रीदेखी लिएर मन्टेश्वरी स्कुलमा प्रयोगहुने सामाग्रीहरु, पार्क तथा रिसोर्टमा राखिने बालबालिकाका खेलकुदका सामाग्रीहरु, उपलब्ध रहेको छ । संचालक सरोज माझीले झुम्का, पकली क्षेत्रमा अत्यन्त धेरै पार्क तथा रिसोर्टको सम्भावना रहेकोले सो आवश्यकतालाई महसुश गरी ट्रेडर्स संचालन गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen