झुम्का
कान्छिचोकमा आजबाट सफल ट्रेडर्स संचालन भएको छ । चिल्ड्रेन ड्रिमल्याड मन्टेश्वरीका संचालक सरोज माझीले संचालन गरेको उक्त ट्रेडर्समा बालबालिकाका लागि खेल्ने सामाग्रीदेखी लिएर मन्टेश्वरी स्कुलमा प्रयोगहुने सामाग्रीहरु, पार्क तथा रिसोर्टमा राखिने बालबालिकाका खेलकुदका सामाग्रीहरु, उपलब्ध रहेको छ । संचालक सरोज माझीले झुम्का, पकली क्षेत्रमा अत्यन्त धेरै पार्क तथा रिसोर्टको सम्भावना रहेकोले सो आवश्यकतालाई महसुश गरी ट्रेडर्स संचालन गरेको जानकारी दिनुभयो ।