झुम्का,
इटहरीको सुपा सुनसरी पाथिभरा हेल्थ सर्भिस सेन्टरमा सम्पुर्ण शारिरीक स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । काठमाडौंका विशेषज्ञ चिकित्सकहरुको टोलीद्वारा परिक्षणकार्य सम्पन्न भएको हो ।
मुम्वैका थाइरोकेयर टेक्नोलाजी लिमिटेडको आयोजनामा भएको उक्त शिविरमा सि. वि. सी. परिक्षण, कलेजो कार्य परिक्षण, मृगौला कार्य परिक्षण, मुटु कार्य परिक्षण, थाईराइड कार्य परिक्षण, रगतको गुणस्तर परिक्षण, चिनी रोग परिक्षण, पिसाव परिक्षण, मृगौला प्रशोधन क्षमता परिक्षण तथा भिडियो एक्स–रे सहितको सेवा उपलब्ध गराएको थियो । शिविरमा महिला पुरुष वृद्ध वृद्धा गरि ६० जना मानिसहरुले सेवा लिएका थिए । परिक्षणका लागि लिएको रगत तथा पिसावको परिक्षण थाइरोकेयर टेक्नोलोजी नाभी, मुम्वै लाने सुपाका संचालक कौशिला चौधरीले बताउनुभयो । परिक्षण रिर्पोट माघ १८ गते शुक्रवार आउने जनाएको छ । उक्त परिक्षणकालागि १० हजार भन्दा बढि खर्च लाग्नेभए पनि शिविरले ३००० हजारमा गरेकोमा सेवालिन आएका मानिसहरुले खुशी व्यक्त गर्दै अझ यस्तै शिविरको अपेक्षा गरेको छ । परिक्षणको रिपोर्ट पश्चात आवश्यक औषधी तथा परामर्श सुपा सुनसरी हेल्थ सर्भिस सेन्टरले सहिलियत मुल्यमा उपलब्ध गराउने संचालिका चौधरीले जानकारी दिनुभयो ।
सुपामा नाक, कान, घाँटी, नशा रोग विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen