सुनिल चौधरी
झुम्का,माघ १० । झुम्का उधोग बाणिज्य संघमा तिन सदस्य मनोनित गरेको छ । संघमा प्रतिनिधि हुनेगरी डुम्राहा,बक्लौरी र सिंगियाका तिनजनालाई सदस्यमा मनोनित गर्दै बिहिवार पदस्थापन गरेको हो ।
डुम्राहाबाट सत्यनारायण सिंह,बक्लौरीबाट रोहित सुब्बा र सिंगियाबाट खेम मगरलाई सदस्यमा मनोनित गरेको अध्यक्ष धमेन्द्र साहले बताए । अध्यक्ष साहले कार्यलय परिसरमा तिनैजनालाई पदस्थापनको शपथग्रहण गराएका छन् । त्यसैगरी सल्लाहकारमा फौदसिंह थापा,पृतनारायण चौधरी,त्रिलोक चौधरी र अशोक गुप्तालाई नियुक्त गरेको हो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen