सुनिल चौधरी
झुम्का,पुष २० । लायन्स क्लव अफ रामधुनी सिटिले सुक्रवार मुस्लिम समुदायका बिपन्न परिवारका बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री र कम्बल बितरण गरेको छ । वडा नं. १ टावरटोल स्थित रहेको मदरसामा पढ्ने तथा होस्टेलमा बस्दै आएका १५ जना बिध्यार्थिहरुलाई बितरण गरको हो ।
रामधुनी नगरपालिकाको उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेको उपस्थितीमा बितरण गरेको हो । मदरसाको होस्टेलमा बिपन्न परिवारका बालबालिकाहरु आश्रित भई पढ्ने गरेका छन् । सो बालबालिका बिध्यार्थिहरुमा शैक्षिक प्रगतीकालागी सहयोग गरेको रामधुनी सिटिका अध्यक्ष डेगराज फुयालले बताए । मदरसाका बिध्यार्थिहरुकालागी अझै ब्यवस्थित रुपले अध्ययनकालागी सहयोग गर्ने र सो अनुसारको पढ्ने वतावरण मिलाउने समेत अध्यक्ष फुयालले जानकारी दिएका हुन् ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen