सुनिल चौधरी
झुम्का,पुष २० । रामधुनी नगरपालिका अन्तर्गतका १३५ जनालाई प्राबिधि तथा ब्यसायिक उद्यमी सिप तालिम दिने नगरपालिकाले जानकारी दिएको छ । महिला शसक्तिकरणकालागी आयमुलक सिप बिकासकास गर्ने उधेश्यले १६ बर्ष देखि २४ बर्ष सम्मका किशोरीहरुलाई पुर्ण निशुल्क तालिम उपलब्ध गराईने छन् ।

तालिममा सहभागीकालागी रामधुनीका प्रत्येक वडाबाट १५–१५ जना किशोरीहरु छनौट गरि सहभागी गराईने छन् । ईच्छुक सहभागीले आ–आफनो वडा कार्यलयमा सम्पर्क गरी सहभागी हुन सक्ने छन् । यसका बिस्तृत जानकारी र सहभागीकालागी महिला तथा बालबालिका शाखामा जानकारी लिन सकिने छन् भने गणेश दाहाल ९८५२०५४६०२ मा बुझ्न सकिने छ ।त्यसैगरी वडा नं. १ बाट सहभागी हुने ईच्छुकले वडा कार्यालय वा ०२५५६२७००,९८५२०५६५७५ र ९८४२१७८०४६ मा जानकारी लिन सकिने छ ।तालिममा सहभागीकालागी १६ बर्ष पुरा भई २४ बर्ष ननाघेको हुनुपर्ने बताएको छ ।

तालिमकालागी निशुल्क फारम भरी निशुल्क रुपमै दिईने छन् । तालिम १६ निदे र ३२ दिने गरी दैनिक ५ घण्टाको हुने छन् । तालिमकालागी बिध्यालय अध्ययन पुरा गर्न नसकेका वा बिचमै अध्ययन छाडेका हुनुपर्ने छन् । नेपाल सरकारको समन्बयमा केओसिए संस्थाको आर्थिक सहयोगमा युनेश्को युएनएफपिए र युएन वुमनको संयुक्त कार्यक्रम संघन तथा बृहत यौनिकता शिक्षा एवं सुरक्षित सिकाई वातावरणको प्रावधानमार्फत नेपालका बिशोरी तथा युवा महिलाहरुको शसक्तिकरण परियोजना अन्तर्गत मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्टच्युटले सञ्चालन गर्न लागको हो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen