सुनिल चौधरी
झुम्का,मंसिर ९ । सितलहरको जोखिमबाट बच्नकालागी ईटहरी १५ र १६ वडाका एकम्बाटोलका अति बिपन्न परिवारलाई कम्बल बितरण गरेको छ । बालबालिका तथा बृद्ध,बृद्धाहरु सितलहरबाट प्रभावित हुने गरेकाले क्रिएटिभ र सनराईज स्काई क्लवले बितरण गरेको हो । Image may contain: 3 people, people smiling, people standing, child and indoorक्लवका युवाहरुले देउसी भैलोबाट संकलन गरेको रकमबाट बितरण गरेको क्रिएटिभ स्काई कल्वका स्काई लिडर सुरज थापाले बताए । बिपन्न परिवारका सदस्यहरुलाई जाडोमा ओढ्ने समस्या भई बालबालिका,बृद्धबृदालाई बिभिन्न रोग र समस्याले ग्रसित हुने गरेकोले कम्बल बितरण गरेको सनराई स्काई क्लवका लिडर रमिता चौधरीले बताईन् ।

वल्र्डभिजन ईनटरनेशनलको साझेदारीमा युथक्रिएशन सुनसरीले स्काई क्लव गठन गर्दै युवाहरुलाई सामाजिक कार्यमा सम्लग्न तथा उधमशिल्ताबारे तालिम,अभिमुखिकरण र सहयोग गरेका थिए । हालमा उनिहरुले आफै कृयासिलहुदै सहयोगहरु जुटाउदै सामाजिक कार्यमा आबद्ध हुदै गएका छन् । यस भन्दा पहिले उनिहरु गाउँटोलमा महिला,बालबालिका हिंसा बिरुद्ध जनचेतना नाटक,सरसफाई गर्दै आएका थिए ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै एकम्बाटोलका ८० परिवारलाई बितरण गरेको स्काई लिडर सबिना कार्किले बताईन् । स्काई क्लवमा आबद्ध भएर हामि युवा समाज उत्थानकालागी सामाजिक कार्यमा जुटिरहेको अर्का स्काई लिडर हरी चौधरीले बताए । वडाकार्यालयहरुको पनि उल्लेख्य सहयोग रहेको लिडर चौधरीले बताए ।Image may contain: 2 people, people standingयुवाहरुको सो कार्यप्रति सराहना ब्यक्त गर्दै एकम्बा निवासी लक्ष्मि चौधरीले क्लवको कोष स्थापनाकालागी रकम हस्तान्तरण गरिन् । समाजमा उपलब्धिमुलक कार्यहरु गरिरहेकोले उनिहरुलाई उत्प्रेरण र सहयोगकालागी सो बितरणकार्यक्रमबाट रमक बितरण गरेको हो ।

कार्यक्रममा युथक्रिएशनका राजेश राई,स्काईकोच जगतकामत,वडा सदस्य धनमाया बिक लगायत स्काई लिडरहरुले बितरण गरेका हुन ।

Image may contain: 3 people, people smiling, people standing, child and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen