सुनिल चौधरी
झुम्का,असोज १० । रामधुनी नगरमा बिपद जोखिम न्युनिकरण गर्नकालागी युथ क्रिएशन सुनसरीले बुधवार बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । बिपद पुर्वतयारीमा सुचना ब्यवस्थापनकालागी कम्प्युटर,प्रिन्टर र आपतकालिन खोज उद्धार सामाग्रीहरु मेयर जयप्रकासलाई हस्तान्तरण गरेको हो ।Image may contain: 2 people, indoor

वल्र्डभिजनको साझेदारीमा सुचना ब्यवस्थापन गर्दै प्रभावकारी बनाउन २ लाख ११ हजार र उद्धार सामाग्रीमा ७४ हजार ४ सय मुल्य बराबरको सामाग्रीहरु युथक्रिएशनका अध्यक्ष अम्बरबहादुर राईले हस्तान्तरण गरेको हो ।

बिभिन्न प्रकारका बिपद घटनाहरु घटिरहदा सम्बन्धित पक्षबाट सुचना प्रवाह उचित ढंगले नभएको कारण आपतकालिन अवस्थाको ब्यवस्थापन कमि हुने र घटनाको सुचना ब्यवस्थापन हुन नसक्दा भबिष्यमा हुने आंकलन तथा योजना तर्जुमा गर्न नसकिने भएकोले क्षति धेरै हुनेहुदा सो क्षतिलाई न्युनिकरण गर्न सामाग्री बितरण गरेको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen