सुनिल चौधरी
झुम्का,असोज ७ । रामधुनीको झुम्का स्थित रहेको सम्बोधन बचत तथा ऋण सहकारीको आईतवार पाँचौ साधारण सभा समपन्न भएको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले साधारण सभाको खुल्ला सत्र उद्धघाटन गर्नु भएको थियो ।Image may contain: 1 person, sitting and indoor

सहकारीका अध्यक्ष डिल्ली कार्कीले आ.ब. २०७४÷७५ को आयब्य प्रस्तुत गर्दै ३ करोडको कारोबार भएको जानकारी दिनु भयो । सो आर्थिक बर्षमा १ लाख ६६ हजार २ सय १० रुपैया खुद नाफा भएको प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको पाँचौ बर्ष सम्म आईपुग्दा ६ सय ३५ सेयर सदस्य छन् ।

सहकारीका अध्यक्ष कार्कीको सभाभतित्वमा भएको सो कार्यक्रममा रामधुनी नगर सहकारी प्रमुख अभिनारायण भट्टराई ,झुम्का रेडक्रश उपशाखा अध्यक्ष ईश्व घिमिरे,झुम्का उधोग बाणिज्य संघ प्रथम उपाध्यक्ष तथा स्वर्णिम बचत तथा ऋण सहकारीका अध्यक्ष सुजित राय, उधोग सचिव भरत कार्की, रामधुनी लायन्स क्लवका अध्यक्ष दुर्गा फुयालको आथित्यता रहेको थियो ।

Image may contain: 5 people, people sitting and indoor
Image may contain: 6 people, people sitting, table and indoorImage may contain: 6 people, including Arya Soni, people sitting

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen