सुनिल चौधरी
झुम्का,भदौ २१ । पुर्व पश्चिम राजमार्गको रामधुनी वडा नं. ३ स्थित लायन्स क्लव चोक निर्माण गरेको छ । पकलीको कान्छि चौक देखि दुई किलोमिटर पश्चिम परियापुर जाने बाटो राजमार्ग छेउमै लायन्स क्लव आफ रामधुनीले चोक निर्माण गरेको हो ।

लायन्सको पहिचान र चोक निर्माणकोलागी पुर्व पश्चिम राजमार्गमै निर्माण गर्ने योजना अनुसार लायन्स क्लवले चोक स्थापना गरेको पुर्व अध्यक्ष हर्षलाल चौधरीले बताए । चोक निर्माणकालागी ६ लाख भन्दा बढि लागतमा निर्माण समपन्न भएको चौधरीले बताए । निर्माणमा बिशेष रामधुनी नगरपालिकाको सहयोग रहेको छ ।

सन् २०१७÷१८ को अध्यक्ष चौधरीकै कार्यकालमा चोक निर्माणकालागी योजना ल्याएको थियो । क्लवले फरक र उदाहरणीय कार्यगर्ने उधेश्यले सो योजना ल्याएको बताए । हाल सन् २०१८÷१९ का बर्तमान कार्यसमितिमा दुर्गा फुयाल अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen