सुनिल चौधरी
झुम्का,भदौ २० । नवद्धय स्काई क्लवले ईटहरी वडा नं. १८ रहिपुरमा डस्बिन बितरण गरेको छ । फोहोर ब्यवस्थापनकालागी स्थानियहरुलाई ३० थान डस्बिन बितरण गरेको स्काई लिडर सन्तोष चामलिङ राईले जानकारी दिए ।

Image may contain: 2 people, people standing

बढ्दो फोहोरलाई एकत्रित गरेर गाउँघर सफा राख्नकालागी डस्बिन बितरण गर्दै सरसफाई सम्बन्धि सचेतना समेत गराएको छ । जथाभावी बाटो छेउमै फ्यालिरहेको फोहोरले दुर्घन्धित बढाए सगै सम्भावित घटनालाई मध्यनजरगर्दै डस्बिन बितरण गरेको अर्का लिडर लक्ष्मि प्रसाद दंगालले बताए ।

डस्बिन बितरणले मात्र नहुने भन्दै प्रयोगपनि गर्नुपर्ने स्काईकोच निरज शाहले बताए । स्वच्छ र स्वस्थय समाजकालागी आनिबानिमा परिवर्तन हुनु नितान्त आवश्यक रहेकोले डस्बिनको प्रयोगहुनु आवश्यक रहेको शाहले बताए । डस्बिनमै फोहोर राख्न स्काई युवाहरुले सचेतना समेत गराएको जानकारी दिएको हो ।

Image may contain: 10 people, people standing
Image may contain: shoes, grass, plant and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen