सुनिल चौधरी
झुम्का,श्रावण १९ । नेशनल स्काई क्लवले ईटहरी १४ को लोहनीटोलको बाटो छेउछाउमा सनिवार बृक्षारोपन गरेको छ । लोहनीको पिपल चौक नहरदेखि भित्रिगाउँ सम्मको बाटोमा दुई तर्फगरी ६० ओटा बिरुवा रोपन गरेको लिडर भुपेन्द्र चौधरीले बताए ।

एक घर एक बिरुवा रोप्ने नारालाई सार्थकता तुल्याउन क्लवका युवाहरु अग्रसरभई गाउँटोलमा बिरुरोपन गरेको अर्का लिडर गोपाल चौधरीले बताए । लोहनीमा प्रत्येक घरधुरीबाट दुई सयका दरले संकलन गरेर बृक्षा रोपन गरेको लिडर चौधरीले बताए । युथक्रिएशन सुनसरीको सहयोग समेतगरी क्लवका सदस्यहरुबाहेक स्थानियहरुले पनि बृक्षारोपनमा सहयोग गरेको स्काई कोच आरती चौधरीले जानकारी दिईन् ।त्यसैगरी गढिगाउपालिका वड नं. १ मा गठन भएको न्यु युथ स्काई क्लवले सडक बत्ति जडान गरेको लिडर बलराम माझिले बताए । मधैली डोरा टोलमा राति आउजाउमा समस्या हुने स्थानहरुमा ६ थान सडकबत्ति जडान गरेको अर्का लिडर पुष्पा चौधरीले बताईन् । समाजिक सेवा सिकाई परियोजना अन्तर्गत नेतृत्व क्षमता बिकासकालागी युवा लक्षित योजना ल्याएर उनीहरुकै सहकार्यमा बिभिन्न गाउँटोलमा जनसेवा हुनेखालका कार्यमा लगाएर स्काई क्लवहरु अगाडी बढिरहेको स्काई कोच चौधरीले बताईन् । 

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen