सुनिल चौधरी
झुम्का,श्रावण १२ । साबिक मधेशा गाबिस ८ र ३ हालको ईनरुवा नगरपालीका वडा नं. ६ को बाटो सरसफाई गरेको छ । पुर्ण सरसफाई अभियानकालागी सरप्राईज स्काई क्लवका युवाहरुले बाटो सरसफाई गरेको लिडर सुमन चौधरीले जानकारी दिए ।

सरसफाईकालागी बाटोघाटो छेउ कुलोमा रहेको अनावशयक उम्रेका झारपातहरु सामुहिक रुपमा सरसफाई गरेका हुन् । वडा कार्यालयको योजनामा रहेको सरसफाई कार्यक्रमलाई सहयोग गर्दै सरसफाई अभियान चलाएको प्रति वडा अध्यक्ष कोषराज अधिकारीले साह्राना ब्ष्क्त गरेका छन् । वडाका युवाहरुमा ब्यवहारीक बनाउन वल्र्ड भिजनको सहयोगमा युथक्रिएशन सुनसरीले गरीरहेको कार्य समृद्ध मुखि भएको भन्दै सरसफाईले वडा नं. ६ लाई पहिचान गराउने बताए ।

मानव स्वस्थय संग प्रत्यक्ष जोडिएकोहुदा घरआँगन बाटो सफा राख्नुपर्ने भएकोले सरसफाईमा जुटेको अर्का लिडर मनिषा श्रेष्ठले बताईन् । यो सरसफाई संगै मधेशालाई स्वच्छ ,सफा र सुन्दर वडा बनाउने अभियान अन्तर्ग गाउँटोलमा जनचेतनाका कार्यक्रमहरु पनि गरीरहेको लिडर श्रेष्ठले बताईन् ।

Image may contain: one or more people, people standing, outdoor and nature
Image may contain: one or more people, sky, outdoor and nature
 Image may contain: one or more people, people standing, outdoor and nature
Image may contain: one or more people, sky, cloud, outdoor and nature

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen