नबिन चौधरी
झुम्का,असार १५ । रामधुनी वडा नं. ५ झुम्कामा सम्मुनत मास दाना उधोग सञ्चालनमा आएको छ । रामधुनी नगर प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा बिहिवार रिवन काटेर उद्धघाटनगरी मास दाना उत्पादन उधोग सञ्चालनमा आएको हो ।

कोशि फिड्स प्रालिको उत्पादनमा “सम्मुनत मास दाना” ब्राण्डमा उच्च गुणस्तिरीय भएको पोषणयुत्त दाना उत्पादन गरिरहेको प्रालिका अध्यक्ष भरतकार्कीले दाबि गर्नु भयो । मकै भट्मास लगायत पशुपंक्षिलाई प्रत्यक्ष फाईदा पुग्ने कच्चापदार्थको समिश्रणगरी उत्पादन भै रहेको अध्यक्ष कार्कीले बताए । सुनसरी र मोरंगलाई केन्द्रितगरी सञ्चालनमा ल्याएको उधोग दैनिक ५० कुण्टल उत्पादन गर्ने जनाएको छ ।

कुखुरालाई चाहिने भिटामिन, मिनिरल्स तथा भ्याक्सिनहरु अलग्गै प्रयोग गरिरहेकाले कुखुरामा विभिन्न रोगहरु लाग्ने गरेको बताउदै यस समस्यालाई निदानको उपायको रुपमा कोशी फिड्सले सो मिनिरल्स दानामै मिसाईने भएकोले यो पशुपंक्षिकालागी गुणस्तरिय रहेको कार्यक्रममा उपस्थित बिज्ञहरुले बताएका छन् । खाद्य तथा गुण नियन्त्रण शाखा सुनसरीका प्रमुख, नेपाल कुखुरा पालन तथा उत्पादन संघका दुर्योधन निरौला ( राजकुमार), विशेषज्ञ डाक्डर मनोज कुमार महतो लगायतका अतिथिहरुले मन्तब्य दिने क्रम्मा यस दानाले पशुको स्वसथ्यमा राम्रो गर्ने भएकोले किसानलाई प्रयोगमा ल्याई फाईदालिन अनुरोध समेत गरेको छ ।

उदघाटन समारोहमा झुम्का उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुजित कुमार राय, भुपु अध्यक्ष सगेन चौधरी, गोपाल चौधरी, उद्योगी, व्यवसायीहरु, जन प्रतिनिधिहरु लगायत विभिन्न स्थानका कुखुरा पालक किसानहरुको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुलाई स्वागत उद्योग संचालक उधव मिश्रले गरेका थिए ।

Image may contain: 5 people, people sitting, table and outdoor
Image may contain: one or more people
Image may contain: 7 people, people sitting and outdoor
LikeShow more reactions

Comment

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen