सुनिल चौधरी
झुम्का,असार १३ । कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले दुधमा पुर्व १ नं.प्रदेश आत्मनिर्भर भईसकयो यो खुशिको कुरा हो । तर अब देश भरी नै दुधमा आत्मनिर्भर बनाउछौ । काठमाडौं बाट बिराटनगर बिमानस्थल पुगेकी राज्य मन्त्री चौधरीले दूध,अण्डा र मासुमा २ बर्ष भित्र आत्मनिर्भर बनाउने योजना सरकारको रहेको र पूरा गर्न आफुहरु लागि परेको सो कुरा उहाँले बताउनु भयो


नेपाल लाइभस्टक ईनोभेसन परियोजना मार्फत देश व्यापी रुपमा पशुपक्षि तर्फ किसानलाई आवश्यक तालिम,प्रशिक्षण दिदै किसानलाई प्रोत्साहन गर्न अनुदान समेत दिईने बताउनु भयो । पुर्वमा एउटा नमुना कृषि फार्म यो आर्थिक बर्ष बाट कृषि मन्त्रालयले संचालनमा ल्याउने योजना रहेको बताउनु भयो । कृषि मन्त्रालय र क्ष्च्च्क्ष् बिच धान बालीमा लगानी गरि धानमा आत्मनिर्भर बनाउने सहमती भैइ सकेकोले छिटैनै आत्मनिर्भर हुने र राष्ट्रको बर्से्िन ७०र७५ अर्ब पैसा जोगिने मन्त्री चौधरीले बताउनु भयो

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen