सुनिल चौधरी
झुम्का,जेष्ठ २२ । बर्षमा एकघर एक बिरुवा लगाउने उधेश्य सहित रामधुनी वडा नं. ५ वडाकार्यालयले टोल बिकास संस्थालाई मंगलवार बिरुवा बितरण गरेको छ । पुर्ण सरसफाईको सुचकमा बाटो तथा घरछेउमा बिरुवा लगाउनु पर्ने निति अनुसार वडा अन्तर्गत रहेको टोल बिकासलाई बिभिन्न जातका बिरुवा बितरण गरेको वडा अध्यक्ष डेगराज फुयालले बताए ।

रामधुनी नगरले सुरुगरेको पुर्ण सरसफाई अन्तर्गत नगरको वडा मध्येमै पहिलो पुर्ण सरसफाइ वडा घोषणाकालागी अगाडिबढिरहेको वडाअध्यक्ष फुयालले बताए । बिश्व वातावरण दिवसको अवसरमा भएको बितरण कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेत लगायत टोलबिकास र स्थानिय वडा वासिहरुको उपस्थिती रहेको थियो ।

Image may contain: one or more people and nature

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen