सुनिल चौधरी
एकम्बा,जेष्ठ २२ । बिश्व वातावरण दिवसको अवसरमा मंगलवार ईटहरी १५ र १६ वडा को एकम्बा, लोहनी, उब्धिमा बृक्षा रोपन गरीएको छ । वातावरण स्वच्छकालागी बर्षमा एकघर एक बिरुवा रोप्नुपर्ने सरकारको निति अनुसार बिभिन्न संघ संस्थाको समन्बयमा खालि सार्वजानिक जग्गामा बृक्षा रोपन गरेको हो ।

हामि थारु युवा समुह एकम्बा,सेभ द अर्थ झुम्का र आदर्श बोर्डिङ्ग स्कुल उब्धिको संयुक्त अयोजनामा बिध्यार्थि,अभिभावक,युवा र सरोकारवाला पक्षहरुको उपस्थितीमा बृक्षा रोपन गरिएको बोर्डिङ्ग स्कुलका प्रिन्सिपल शिवनारायण चौधरीले बताए । लोहनीटोल स्थित प्रहरिबिट,मुढाखोला नहरपुल छेउ स्थित रामजानकी मन्दिर,वडा कार्यालय,सम्भुनाथ माबि,पडरीयाटोल स्थित सरदारथानमा बिरुवा रोपेका छन् ।

लोप भईरहेको बेलको बिरुवा त्यसैगरी रक्तचन्द लगायत फलफुलको बिरुवा रोपेको सेभ द अर्थ झुम्काका अध्यक्ष भुष्प भट्टराईले बताए । मानव स्वस्थय संग बिरुवाको प्रत्यक्ष सम्बन्ध भएकोले दिवसको अवसरमा मात्रै हैन जहिले पनि रोप्न सकिने बताउदै मानव बचाउ अभियानका सबैलाग्नु पर्ने भट्टराईले बताए ।

 

Image may contain: 4 people, people standing, wedding, tree, plant, outdoor and nature
Image may contain: 5 people, people standing and outdoor
Image may contain: 7 people, including Biki Chaudhary, people smiling, people standing and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen