सुनिल चौधरी
झुम्का,जेष्ठ ५ । उमेर ढल्किदै गएपछि स्वस्थ्य सम्बन्धि समस्याले सताउनेहुदा जेष्ठनागरीकहरुले झुम्कामा निशुल्क स्वस्थ्य परिक्षण गरेको छ । जेष्ठनागरीक सरोकार समुह सुनसरीले झुम्कामा आयोजना गरेको निशुल्क स्वथ्य सिविारबाट २ सय ५१ जनाले सेवा लिएका छन् ।

बिपी कोईराला बिज्ञान प्रतिष्ठान धरानको प्राबिधिक सहयोगमा नाक,कान,घाटि,हार्डजोर्नि,नसा सम्बन्धि भएको शिविरमा जेष्ठनागरीकहरुले स्वथ्य परिक्षण गरेका हुन् ।

सरोकार समुह सुनसरीको अध्यक्ष फौदसिंह थापाको सभापतित्वमा शिविरको उद्धघाटन १ नम्बर प्रदेशकी सांसद नवोदिता चौधरीले गरिन् । रामधुनी १ नम्बर वडा कार्यालयको सहयोगमा शिविर जेष्ठनागरीककै भवनमा भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष महेश चौधरीले वडाकार्यालयबाट जेष्ठनागरीकको अधिकार तथा हितकालागी छुट्याएको बजेटबाट सहयोग गरेको जानकारी दिए । बिज्ञान प्रतिष्ठान धरानबाट बिभिन्न बिधाका बिषेशज्ञहरु आबिष पाण्डे,सुमन खत्री,रोहित साह लगायतका डक्टरहरुद्धारा चेकजाचगरी मेडिसिन कल्सन्टेन्टबाट निशुल्क औषधि समेत बितरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।

Image may contain: 7 people, including सुदीप अधिकारी and Mahesh Chaudhary, people sitting, child and indoor
Image may contain: 4 people, people standing and indoor
Image may contain: 1 person, sitting, table and indoor
Image may contain: 2 people, people sitting

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen