सुनिल चौधरी
झुम्का,बैशाख २६ । युथ क्रिएशन सुनसरीले साबिक ६ गाबिसका आरसी(रजिस्टेड चाईल्ड) बालबालिकालाई १ हजार ८ सय थान छाता बितरण गर्ने जनाएको छ । वल्र्डभिजनको समन्बयमा साबिक मधेशा र पकलीमा बितरण गरीएको छ भने भोली बिहिवारबाट भासि,एकम्बा, चाँदवेला,मधैली गाबिसमा बितरण गरिने छ ।
घामपानिबाट जोगिनकालागी मंगलवार र बुधवार छाता मधेशामा २२७ थान,पकलीमा ३७२ थान बितरण गरिएको हो । भासिमा २७६ थान ,एकम्बा ३०५ थान,चाँदवेला २७० थान र मधैलीमा ३५० थान बितरण गरीने युथद क्रिएशनका प्रतिनिधि राजु शाहले जानकारी दिएको छ । युथ क्रिएशन र वल्र्डभिजनको समन्बयमा दर्ता भएका सो आरसि बालबालिकालाई शिक्षा,स्वास्थय,जिविको पार्जन लागायतका सेवासुबिधा दिएर सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen