सुनिल चौधरी
झुम्का,बैशाख १४ । रामधुनी नगरका जेष्ठनागरीकहरुलाई सम्मान गर्दै सुक्रवार छाता, झुल र तौली बितरण गरेको छ । जेष्ठनागरीक नगर समिति रामधुनीको आयोजनामा रामधुनीका नौ वटै वडाका ५० जना जेष्ठनागरीकलाई सम्मान पत्र र गर्मिमा सहज रुपमा प्रयोग गर्न सक्ने सो सामाग्री हस्तान्तरणगरी सम्मान गरेको हो ।

सम्मान पत्र सहितका छाता,झुल र तौली नगर उपप्रमुख सबिना चौधरी,प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले बितरणगरेको समितिका कोषाध्यक्ष बिपलब अधिकारीले बताए । जेष्ठनागरीक नगर समितिका अध्यक्ष गजेन्द्र बहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा वडा नं. ७ वडा अध्यक्ष केशव गौतम, वडा नं.८ का रुद्र बस्नेत, वडा नं.३ का राजकुमार चौधरी,समितिका सल्लाहकार पुष्प भट्टराईले मन्तब्य राख्दै जेष्ठनागरीकको अधिकार संस्थागत हुन नसकेकाले सबै सरोकारवाला संघ संस्थाहरुले निरन्तर पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

Image may contain: 7 people, people smiling, indoor
Image may contain: 3 people, people sitting, people standing and indoor
Image may contain: 3 people

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen