सुनिल चौधरी
झुम्का,बैशाख ११ । रामधुनीमा ३ दिने १ नं. प्रदेश स्तरीय प्रथम रामधुनी मेयर कप ब्याडमिन्टन प्रतियोगीता हुने भएको छ । झुम्का ब्याडमिन्टन क्लवले यहि बैशाख १६,१७ र १८ गते रामधुनीमा प्रथम प्रदेश स्तरीय रामधुनी मेयर कपको आयोजना गर्न लागेको अध्यक्ष जगन्नाथ भण्डारीले बताएका छन् ।

रामधुनी वडा नं. ३ पिप्राहा खेलमैदान स्थित नवनिर्मित ब्याडमिन्टन हल उद्घाटन गर्दै प्रतियोगीता सञ्चालन गर्ने जनाएको छ । हल उद्घाटनको अवसरमा सो तिन दिने प्रतियोगीताको अयोजना गर्न लागेको जनाएको हो । उद्घाटन राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशव कुमार बिष्टले गर्नुहुने अध्यक्ष भण्डारी बताए ।

प्रतियोगीता मेन्स डबल,(खुल्ला) र ए (आन्तरीक) भेट्रान्स( ४५ माथि )ईभेनटमा खेलाईने अयोजकले जनाएको छ । प्रंतियोगीतामा प्रथमलाई प्रमाणपत्र र शिल्ड सहित नगद रु ५० हजार,दोस्रोलाई रु ३० हजार,तेस्रो र सान्तवनालाई रु १० –१० हजार पुरस्कार राशि रहेको आयोजकले जानकारी दिएको छ ।

Image may contain: 1 person, text

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen