सुनिल चौधरी
झुम्का,बैशाख ७ । नवबर्षको अवसरमा सशुभकामना आदान पं्रदान कार्यक्रम गर्दै ईटहरी १४ नरभषागाउँका बिध्यार्थिहरुलाई सम्मान गरेका छन् । बिध्यार्थिहरुलाई अध्ययनकालागीे मनोबल बढाउदै उच्चशिक्षा हासिल गर्न प्रोतसाहनकालागी नेकपा(एमाले) नमुना टोल कमिटि नरभषाले सुभकामना कार्यक्रमगरी गाउँका ६ जना पुरानो बिध्यार्थि एस.एल.सी.पास गरेकालाई सम्मान पत्र सहित वडा अध्यक्ष रमेश प्रसाद चौधरीले सम्मान गरेका हुन् ।

कार्यक्रमबाट सम्मानित हुनेमा ससिता चौधरी,अमिना,चौधरी,रामकुमारी चौधरी,अस्मिता,समिता चौधरी र राजकुमार राम सम्मानित भएको कमिटिका सचिव संकर कुमार चौधरीले बताए । सो कार्यक्रममा एकल महिला र जेष्ठनागरीकलाई सुस्वाथ्यको कामना गर्दै दो सल्ला ओढाउदै सम्मान समेत गरेका छन् । एकलमहिला माता देउवा,आशादेवि थरुनी,गलीया चौधरी,धनकुमारी राय र जेष्ठनागरीक झगुरा हरीजनलाई सम्मान गरेको सचिव चौधरीले बताए ।

समितिका अध्यक्ष टिकाराम शिवको सभापत्विमा भएको सो कार्यक्रममा वडा अध्यक्ष रमेश प्रसाद चौधरीले शिक्षा आर्जनले समाज समृद्ध हुने भएकाले अध्यनमा निरन्तरताकालागी उनीहरुलाई सुझाव दिए । चेतना अभावले गाउँघरका बालबालिकाहरु शिक्षाबाट बञ्चित भईरहेकाले स्थानिय सरकारबाट ठोस योजना ल्याउनु पर्ने नरभरषा पार्वती निमाबिका प्र.अ.बद्रिचौधरीले बताए । कार्यक्रममा एमाले प्रदेश सदस्य घुरण चौधरी,वडा सदस्य अनारबती चौधरी,संकर पासवान,बुद्धिलाल चौधरीले शिक्षाको महत्व बताउदै सुभकामना मन्तब्य राखेका थिए ।

Image may contain: text
LikeShow more reactions

Comment

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen