सुनिल चौधरी
बक्लौरी,फाल्गुन ३० । रामधुनी नगरपालिकाले सञ्चालन गरेका भौतिक पुर्वधारको योजनाहरुको अनुगमन तिब्र पारेका छन् । रामधुनी वडा नं. ६ र ७ का बक्लौरी खण्डमा सञ्चालित तथा सम्पन्न हुनलागेका ३० योजनाहरुको कार्यन्बयन,गुणस्तर,परिक्षण,वातावरणिय पक्ष,लैंगीक तथा सामाजिक समावेसीकरण बिवरण बारे बुधवार नगर प्रमुख सहित अनुगमन गरेका छन् ।

सञ्चालित बिभिन्न योजना एजिङ्गवाल,पक्की नाला,कल्भट,ग्राभेल,मर्मत, स्तरउन्नती,मन्दिर निर्माण लगायतका भौतिक पुर्वाधार निर्माणको योजना अनुगमनबाट प्रत्येक बिवरण अनुसार उपभोत्ता समितिले लगभग ८८ दशमल्व ५ प्रतिशत सफल काम गरेको मुल्याङ्कन गरेएको छ । बक्लौरीको पञ्चायन,कठघरा,जुडि गाउ,रास ताल लगायतका स्थानमा योजना सञ्चालमा रहेका छन् । कतिपय योजना सम्पन्न भई फरफारक गर्न मात्र बाँकि रहेको योजना प्रमुख हर्षलाल चौधरीले बताएका छन् ।

योजनाको अन्तिम किस्ता पछर्यौटकालागी नगरबाट बिशेष टोलीले अनुगमन गर्नु पर्ने अनुसार रामधुनीका नगर प्रमुख जय प्रकास चौधरी,उप प्रमुख सबिना चौधरी,प्रशासकिय अधिकृत पुस्कर भटराई,सम्बन्धित वडाका वडा अध्यक्ष केशव बस्नेत,पत्रकार सुनिल चौधरीको संयुक्त अनुगमनटोलीले अनुगान गरेका हुन् । बक्लौरीमा मात्रै ५० भन्दा बढि योजना सञ्चालनमा रहेका छन् । कतिपयको काम सुरु गरेका छन् भने कुनै निर्माणका क्रम्मा रहेका छन् । जनप्रतिनिधि आए पश्चात निर्मााण कार्यहरु तिब्र रुपमा अगाडि बढेको छ भने वडाहरुमा बिकासका कामका योजनाहरु नगरबाट बिनियोजित भईरहेको छ ।

Image may contain: 4 people, people standing and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen