Image may contain: 3 people, including Devraj Pokhrel and Mahesh Chaudhary, people standing, child and indoor

सुनिल चौधरी
झुम्का,फाल्गुन २७ । रामधुनी नगरपालिका १ नम्बर वडा कार्यालयले महिला सहकारी संस्था र जिल्ला जेष्ठ नागरीक समितिलाई आईतवार एकलाख बराबरको कार्यालय सामाग्री हस्तान्तरण गरेका छन् । वडा कार्यालयबाट आसुतोष महिला कृषि सहकारी संस्था र अंजुलि महिला बचत तथा ऋण सहकारी संस्थालाई कम्पयुटर र प्रिन्टर बितरण गरेका छन् भने जिल्ला जेष्ठ नागरीक समितिलाई कार्यालय सञ्चालनकालागी रु १ लाख भन्दा बढिको फर्निचर तथा कम्पयुटर र प्रिन्टर समेत बितरण गरेका हुन् ।

जिल्ला जेष्ठ नागरीक भवनमा भएको बितरण कार्यक्रममा वडाअध्यक्ष महेश कुमार चौधरी लगायत वडासदस्य देवराज पोख्रेल र उमा थरुनीले महिला सहकारी तथा जेष्ठनागरीकलाई सो सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । वडाले सहयोग गरेका महिला सहकारी संस्था त्यसतै जिल्ला जेष्ठनागरी भवन वडा नं. १ स्थित रहेका छन् । एक आर्थिक बर्षमा महिला लक्षित कार्यक्रमबाट छुट्याएको रकमले महिला केन्द्रित संस्थालाई सहज रुपमा कार्यालय सञ्चालनकालागी सहयोग गरेको वडा अधयक्ष महेश चौधरीले बताए । स्थानिय चुनावबाट रामधुनी नगरपालीकाको जनप्रतिनिधि मध्ये चौधरी कान्छो हुन् । वाडा नं. १ का वडाअध्यक्षकै रुपमा निर्वाचित भई वडा बिकासकालागी जेठो योजनाहरु ल्याईरहेको वडावासिहरुले प्रशंसा गरीरहेका छन् । चौधरीले म, ३२ बर्ष उमेर मात्रै भएको बताएका छन् तर अग्रजहरुको साथ सहयोगले कामगरीरहेको बताए ।

जेष्ठनागरीक फौद सिंह थापाको सभापत्विमा भएको कार्यक्रममा आसुतोष महिला कृषि सहकारी संस्थाकी अध्यक्ष अम्बिका रिजाल र अंजुलि महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मिना कुमारी ढकालले सामाग्री ग्रहण गर्दै वडाअध्यक्ष र वडा सदस्यहरुलाई संस्थाबाट प्रसंसा पत्रले सम्मान समेत गरिएको छ ।

Image may contain: 5 people, indoor
Image may contain: 6 people, including Phauda Singh Thapa and Devraj Pokhrel, indoor

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen