No automatic alt text available.

नबिन चौधरी(रेयिो रामधुनी)सुनसरी
सुनसरी,फाल्गुन २५ । थारु पत्रकार संघ पत्रकारहरुको हकहितमा कामगर्ने छाता संगठानिक संस्था यस बर्ष आफनो अधिकारलागी मात्रहैन महिला अधिकार जागरणकालागी र श्रमिक महिलालाई सम्मान अधिकारकामा सहयोग हेतु थारु महिला उत्थान समाजको आयोजनामा थारु पत्रकार संघ सुनसरीको समन्बयमा १०८ औ अन्तराष्ट्रिय दिवस मनाएको छ । रामधुनीको झुम्का बजारमा र्याली,महिला हिंसा तथा बालबिवाह जनचेतनाकालागी सडकनाटक देखाउदै सम्पन्न गरेको छ ।

पत्रकार संघ अब महासंघकालागी प्रकृयामा रहेको छ । संघ १४ जिल्लामा गठन भए महांसंघमा आबद्धहुने प्रावधान अनुसार प्रकृयामा रहेको केन्द्रिय सदस्य कुलदिप चौधरीले बताए । कार्तिक १८ गते सुनसरीको झुम्कामा केन्द्रियको ऐतिहासिक अधिवेशन भएको थियो । सो अधिवेसन थारु पत्रकार संघ सुनसरी र मोरंगको संयुक्त अयोजनामा भएको थियो । सुनसरीको पत्रकार संघमा कार्यकारी अध्यक्ष सुनिल चौधरी रहेको छ । लोकतान्त्रि गणतान्त्रिक नेपालमा संघिय संरचनाको कार्यन्यको अवस्थामा सधै एकखाले बिचार नराखि थारु पत्रकारले सबैको हकहितमा बोल्नु पर्ने मान्यता राखेको अध्यक्ष सुनिल चौधरीले बताएका छन् । नेपाल पत्रकार महाँ संघ शाखा सुनसरी कार्यसमितिको जनजाती तर्फका सदस्यमा निर्वाचित भई पत्रकारको हकहितकालागी काम गर्दै आएका छन् । समाज रुपान्तरणकालागी कलम चलाउदै रेडियो कर्मि समेत रहेका छन् ।

महिला दिवसको मुल्यमान्यतालाई मध्यनजर गर्दै थारु पत्रकार सुनसरीले महिलाको अधिकार सवालमा सबै तहले आत्मसाथ गर्नुपर्ने शन्देस र दबाव सिर्जजनागर्न उत्थान संस्था संग सहकार्यमा नारी दिवसको अवसरमा समन्बयगरी कार्यक्रम समपन्न गरेका हुन् । झुम्का बजारमा र्यालीबाट सुरु भएको कार्यक्रम जेष्ठनागरीको भवनमा अन्तकृया भए संगै सम्पन्न भएको उत्थान समाजकी अध्यक्ष सिता चौधरीले बताएकी छन् ।

Image may contain: 3 people, people standing and outdoor
Image may contain: 15 people, people standing

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen