सुनिलच चौधरी
झुम्का,फाल्गुन २२ । समाजमा महिला हिन्सा अन्तय तथा पिडित महिलालाई न्याय दिलाउन संघर्ष गर्दै आइरहेकी सिता चौधरी(थरुनी) झुम्का उधोग बाणिज्य संघको समपन्न निर्वाचनबाट सदस्य पदमा निवार्चित भएकी छन् । रामधुनीलाई पर्यटन प्रवद्र्धन गर्दै औधोगीक क्षेत्रमा बिकासका निम्ति समेत जितिया महोत्सव,माघिमहोत्सव गर्दै आएकी अब ब्यवसायीको हकहितमा काम गर्ने बताकी छन् ।

रामधुनीका ब्यवसायीहरुले सातौ साधारण सभाबाट उर्जावान र केहि गर्ने गुण भएका ब्यक्तिहरुलाई आफनो मतदिई निर्वाचित गराएकोमा मतदाता ब्यवसायीहरुमा धन्यवाद ज्ञापन गरेकी छन् । अमुल्य मतलाई कदर गर्दै ब्यवसायीहरुको सुझाव सल्लाहलेनै अगाडी बढने बताइन् । ब्यवसायीहरुलाई रामधुनीमा निर्धक्क लगानीको अवसर प्रदान गर्ने खालका योजना ल्याई सहज वातावरणमा ब्यापार गर्न रचनात्मक योजनाको खाँचो रहेको र यो अवसर नव निर्वाचत समितिले आफनो कार्यकाल रहे सम्म गर्ने जानकारी दिईन् । रामधुनी नगरका बजारहरु ब्यवस्थित गरी क्षेत्रबिस्तारमा लाग्ने बताईन् । ब्यपारी,ब्यवसायीहरुमा स्वच्छ प्रतिष्पर्धाको भावना जागृत गराउन आफनो भुमिका रहने सदस्य चौधरीले जानकारी दएकी छन् ।

संघको सदस्यपदमा निर्वाचित चौधरी थारु महिला उत्थान समाज रामधुनीकी अध्यक्ष हुन् । उत्थान समाजको नाम अगाडी थारु रहेपनि सबै बर्ग समुदायको महिलालाई सम्मान गर्दै उनीहरुको संरक्षणमा काम गर्दै आईरहेकी छन् । चौधरीले मेरो निकटका केहि बिरोधि मानिएकाहरु संघको चुनावमा मलाई जातियता आरोप लगाएर सडयन्त्र गर्न खोजेको दुखेसो पोखेका छन् । तर त्यस सडयन्त्र प्रति उत्तर दिदै ब्यसायीहरु निस्तेज पारेको दाबी गर्दै बिजयी भएको बताईन् । यो बिजयी मेरो मात्रै नभई समपुर्ण ब्यापारी ब्यवसायीहरुको भएको समर्पण गरीन् । थारु महिला उत्थानले एकैजातिलाई हैन म, र मेरो संस्था समपुर्ण नेपाली महिलाकोलागी उत्थानमा काम गरीरहेको बताएकी छन्् । महिला उत्थान समाजलाई जातीयता,सम्प्रदायीता र राजनितिकबाट टाढाराखिने बताईन् । यसमा कसैले लालच्छना लगाए,आरोप लगाए त्यसको काल्पनिक मात्र हुने बताउदै त्यस्ता बिरोधि संग सचेत रहन समेत सबैमा अनुरोध गरेकी छन् ।

Image may contain: 1 person, smiling

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen