सुनिल चौधरी
झुम्का,फाल्गुन १८ । यस बर्ष २०७४ सालको होली तराई क्षेत्रमा सुक्रवार हर्षोउल्लासका साथसम्पन्न भएको छ । यस अवसरमा रेडियो रामधुनी ९१.९ मेगाहर्जले प्रत्यक्ष प्रसारण संगै स्रोता माझ प्रत्यक्ष कुराकानी साथ होली हंगामा कार्यक्रम प्रसारण गरेका थिए । यस बर्षको होलीमा स्रोताहरु रेडियो रामधुनी संग झुमिएको छ । बिहान रेडियो प्रसारण भए संगै ५ः०० बजे देखि प्रतयक्ष प्रसारण सुरु भएको थियो । झुम्का बजारमा होली मनाउन आएकाहरु संग प्रत्यक्ष कुराकानी गरेका थिए । स्रोताहरु झुम्काको बिकास,होलीको मर्यादित बनाउन होलीबारे सुझाव संकलन गर्दै प्रत्यक्ष प्रसारण गरेका थिए । सो प्रत्यक्ष प्रसारणमा युवा लक्षितगरी कार्यक्रम तथा प्रत्यक्षमा ल्याएर कुराकानी गराएका थिए ।
यस प्रसारणकालागी १८ ओटा सहयोगी तथा प्रांयोजकलाई रेडियो रामधुनी परिवार स–धन्यवाद दिदै ब्यापार ब्यवसाय सफलताको कामना गरेको छ । प्रत्यक्ष प्रसारणका प्रायोजक तथा सहयोगीहरुमा निलिमा ईम्पोरीयम रामधुनी ५ ,भमरी चौक । न्यु लक्ष्मी फर्निचर रामधुनी ५ ,भमरी चौक । फनैत फेन्सी कलेक्शन रामधुनी ५ ,सायराम मार्केट । दक्षिणकालि ज्वेलर्स रामधुनी ५ ,पुर्व बस स्टेण्ड । पिके घडी एण्ड ईलेक्ट्रोनिक्स रामधुनी ५ ,नयाँ बजार झुम्का । स्वगत रेष्टुरेन्ट एण्ड बार रामधुनी ५ ,नयाँ बजार झुम्का । कोमल राज फर्निसिङ्ग रामधुनी ५ , झुम्का । दण्तकाली फर्निसिङ्ग रामधुनी ५ ,झुम्का । आकृति फेन्सि रामधुनी ५ , झुम्का । बिरेन्द्र ट्रेडर्स रामधुनी ५ ,भमरी चौक । ईभान फर्निचर रामधुनी ५ ,झुम्का । समिर कुर्ता कलेक्शन रामधुनी १ ,झुम्का । स गौरभ ट्राभलस एण्ड टुर्स रामधुनी १ ,झुम्का । बराहमनि ट्रान्सफर रामधुनी १ ,झुम्का । सुरेश ज्वेलर्स रामधुनी १ ,झुम्का । वेबी ल्याण्ड मनटेश्वरी रामधुनी ५ लगौना । जानकी ट्रेडिङ्ग एण्ड सपलायर्स रामधुनी ५ ,झुम्का । न्यु डायमण्ड टेलर्स रामधुनी १ ,झुम्का लाई आगामि दिनमा पनि सहयोग र साथकालागी अपेक्षा गर्दै ब्यवसायको सफलताको कामना गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen