सुनिल चौधरी
दुहबी,माघ १४ । चौधरी ग्रुपले आफनो उत्पादनलाई बढाउ प्रदेश १ मा सीजी ईन्डस्ट्रियल पार्क आईतवार सिलान्यास गरेका छन् । २२ बिगाहा जमिनमा औधोगीकग्राम सुनसरीको गढी गाउपालिका २ स्थित औराबनिमा निर्माणकालागी उपप्रधान मन्त्रि बिजयकुमार गच्छदारले सिलान्यास गर्नु भयो ।
चौधरी ग्रुपले उत्पादन गर्दै आएका स्न्याक्स तथा नुडल्स अत्याधुनिक प्रबिधिबाट उत्पादन हुने जनाउदै औधोगीकग्राम निर्माणमा तिब्रता दिने जानाइएको छ । सिलानयास गर्दै गच्छदारले सफल उधोगीको रुपमा परिचित बनाएका चौधरी ग्रुपका अधयक्ष बिनोद चौधरीकोे देशको अर्थतन्त्रमा ठुलो योग्दान रहेको बताउनु भयो । स्न्याक्स तथा नुडल्स उत्पादन, बिक्रिबितरण,ब्यवस्थापनकालागी २ हजार कामदार आवश्यक्ता पर्ने चौधरी ग्रुपका अधयक्ष चौधरीले बताए । तिनै तहको चुनाव पछि राजनितिक स्थिरता भएको बताउदै अब आर्थिक बिकासमा बढनु पर्ने धारण राख्दै प्रदेश १ का जनताले ईन्डस्ट्रियल औधोगीकग्रामलाई साथ दिनुपर्ने उधोगी चौधरीले अनुरोध गरेका छन् । सिलान्यास कार्यक्रममा अर्थ मन्त्रि ज्ञनेन्द्र कार्की,पर्यटन राज्य मन्त्रि सुमित्र बिश्वास,प्रतिनिधि सभा सदस्य सिताराम मेहता,प्रदेश सभा सदस्य भिम आचार्य,दुहबी नगर प्रमुख बेदगच्छदारले प्रदेश १ लाई बिकास र समृद्धि बनाउन महतवपुर्ण भुमिका खेल्लने सो कार्यक्रममा बोल्दै शुभकामना दिनु भयो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen