सुनिल चौधरी
झुम्का,माघ १२ । कुनैपनि संस्थालाई लक्ष्यमा पुर्याउन पुर्व योजनाको महत्वुर्ण भुमिका रहेको हुदा प्रकृयागत तथा योजनाबद्ध सञ्चालनकालागी झुम्कामा एक दिवसीय तालिमको आयोजना गर्ने भएको छ । तालिममा योजना बनाउनकालागी बार्षिक बजेट निर्धारण र कार्यबिधि र कार्ययोजना निर्माण सम्बन्धि माघ १३ गते सनिवार तालिम सञ्चाल गर्ने तयारी गर्न लागेका हुन् ।
प्रयास सुचना संचार सहकारी (रेडियो रामधुनी) र मैत्रि बचत तथा ऋण सहकारी संस्थाको सयुक्त आयोजनामा हुन गइरहेको रेडियो रामधुनी संचालक समितिका उपाध्यक्ष मुकेश चौधरीले बताएका छन् । तालिममा संस्थाका प्रमुख तथा कर्मचारीहरुगरी ५० जना प्रशिक्षार्थिहरुको सहभागी रहने अयोजकले बताएका छन् । सहजीकरणकालागी हरि सुवेदिले गर्ने आयोजकले जानकारी दिएको छ । तालिम बिहान १० बजेबाट रामधुनी वडा नं. ५ स्थित रहेको झुम्का रेडक्रस भवनको सभाहलमा सुरु हुने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen