सुनिल चौधरी
झुम्का,माघ ५ । ईन्टरनेशनल ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरले तिन महिने मन्टेश्वरी तालिम सम्मपन्न गरी बिहिवार प्रमाण पत्र बितरण गरेका छन् । रामधुनी ५ झुम्का स्थित शाखा रहेको सो सेन्टरमा सहभागी सबैलाई प्रमाण पत्र बितरण गरेको हो ।
मन्टेश्वरी कक्षामा कार्यक्षमता अभिबृद्धि गदै उनीहरुमा रोजगार समेत सिर्जना गर्नकालागी तालिम सञ्चालन गरेको सेन्टरका अध्यक्ष सोहन शाहले बताए । करिब तिन महिना सहभागी भई मन्टेश्वरी बिधि अध्ययनगरी उनीहरुलार्ई परिक्षा लिई ल्याएको अंङ्क अनुसार लब्धाङ्कपत्र बितरण गरेको अध्यक्ष शाहले बताए । सेन्टरका समन्बयकर्ता सरोजकुमार माझिले तालिम लिएर मात्र हुदैन यसलाई प्रयोगमा ल्याउनु पर्ने बताए । बोर्डिङ्ग स्कुलमा गएर तालिमबाट प्राप्त आपनो क्षमता देखाई यसबाट रोजगार पाउने अवसरको रुपमा लिएर अगाडी बढनु पर्ने माझिले बताए । सेन्टरका निर्दैशक रमेश कार्कीले क्षमता बृद्धि तथा रोजगारीकालागी बिभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताएका छन् । सेन्टरको मुख्य कार्यालय ईटहरी १ मा रहेको छ । झुम्का ५ स्थित रहेको शाखा सेन्टरमा सिलाई कटाई,डान्स,मन्टेश्वरी शिक्षा,भाषा ल्याङ्गेवेज,बिभिन्न कक्षाका ट्युशन सञ्चालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen