झुम्का,पौष ११ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रामधुनी वडा नम्बर ५ स्थित शिव चौकमा आज बिहान सवारी दुर्घटना हुदा दुई घाईते भएका छन् भने एक को अवस्था गम्भिर रहेको छ । दुई मोटरसाइकल आपसमा ठक्करखादा सुनसरी गौतमपुरका ४६ बर्षिय गफर अन्सारीको अवस्था गम्भिर रहेको छ । संगै सवार रहेका ४० बर्षिय सजाद मिया र अर्का मोटरसाइकलका सवार रामधुनी वडा नम्बर २ का रोसन चौधरी सामान्य घाईते भएका छन् ।

पश्चिम ईनरुवाबाट आउदै गरेको को १८ प ५७२९ नम्बरको मोटरसाईकलले नजिकै रहेको मिलन आयल निगमबाट स ५ प ४६०४ नम्बरको मोटरसाईकल निस्किदै गरेको अवस्थामा ठक्रदिदा दुर्घटना भएको हो । पश्चिमबाट आउदै गरेको सवारी तिब्रगतीमा रहेकाले अनियत्रित भई ठक्कर लागेको स्थानियहरुले बताएका छन् । गम्भिर घाईते भएका अन्सारी र समान्य घाईते भएका दुवैजनालाई झुम्का स्थित मोर्डन डाईग्नोशिसमा सामान्य उपचार पछि थप उपचारकालागी बिराटनगर नोबेल अस्पताल लगीएको झुम्का प्रहरी बिटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen