सुनिल चौधरी
झुम्का,असोज ८ । रामधुनी वडा नं. ६ र ७ मा बुधवार एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ । रामधुनी समाज कल्याण नेपालको आयोजनामा बिपन्न परिवारलाई सहयोगकालागी स्वथ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष अच्युत तिमसिनाले बताए ।
सो स्वथ्य सिविरमा गर्भवति जाँच तथा स्वथय परिक्षण गरेका थिए । त्यसैगरी सरसफाईका सामानहरु फिल्टर,साबुन,ब्रस,मञ्जन लगातका सामान बितरण गरेका छन् । सो सिविरबाट ५० जना भन्दा बढि मुसहर समुदायकाले सेवा लिएको आयोजकले जनाएको छ । यस भन्दा पहिले ईनरुवामा पनि बिपन्न परिवारका सदस्यहरुलाई स्वस्थ्य परिक्षण गरेको थियो । सिविरकालागी माउन्टेन हट नेपाल काठमाण्डौ र निसाहय बाल बालिका सेवा आश्रम ईटहरीले सहयोग गरेको थियो ।

Image may contain: 8 people, child and outdoor
Image may contain: 11 people, people smiling, people standing, people sitting and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen