सुनिल चौधरी
झुम्का, कार्तिक ७ । रामधुनी नगरपालीकाले दिने सेवाबारे निर्माण ९ वटै वडाहरुमा उपभोत्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण सञ्चालन गरेको छ । प्रथम नगरसभाबाट सार्वजानिक गरेको बजेट, योजना सम्बन्धि जानकारी सोमवार वडा नं. ४ मा गराएको हो ।
समितिलाई सो अभिमुखिकरणबाट योजना बनाउने, योजना छनौट गर्ने तरीका,नगरपालिकाबाट उपभोक्ताले भुत्तानीलिदा पुरयाउनु पर्ने प्रकृयाहरुको बारेमा जानकारी गराएको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताउनु भयो । यसबाट उनीहरुलाई समिति सञ्चाल तथा बिकास निर्माण समयमा सम्पन्न गर्नकोलागी सहयोगहुने सामाजिक बिकास शाखा प्रमुख चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen