सुनिल चौधरी
झुम्का, असोज ३० । झुम्का बजारको मुख्य राजमार्गको दायाँ वायाँ अनाधिकृत रुपले सामाग्री राख्ने एक पसललाई आज सोमवार कार्वाहि गरेको छ । वडा नं. १ मा रहेको मनिहारी फेन्सि स्टोरले मापदण्ड भित्रै तिहारकालागी बिक्रि गर्न राखिएका नरिवल नगरपालीकाका कर्मचारीहरुले ट्रिपरमा उठाएर लगेको हो । रामधुनी नगरपालीकाले पटक पटक सुचना गर्दा पनि त्यसता कार्यहरु नरोकिएकाले नगरपालीकाले सामान उठाएर कार्वाही सुरु गरेको नगरपालीकाले जनाएको छ ।
नगरपालीकाबाट सो पसललाई सामान नराख्न धेरैपटक चेतावानि दिदा दिदै पनि राखेको पाईएकाले सामान उठाउन बाध्यभएको नगरपालीका स्रोतले जनाएको छ । मनिहारी पसलका प्रोप्राईटर बृज किसोर गोश्वामिले भरखरै झारिएको सामान पसल भित्र राख्नै लागीएको अवस्थामा उठाएर लगेको बताएको छ । गोश्वामिले अरुको पसल अगाडी पनि सामान रहेको थियो उनीहरुलाई कार्वाही नगरी एकहोरो मलाई मात्र कार्वाही भएको गुनासो गरेका छन् । नगरपालिकाले केहिदिन अगाडी मात्र राजमार्गको दायाँ वायाँ पच्हतर पच्हतर फिट अन्तर्गत फुटपाथ पसल,सब्जि पसल,ब्यक्तिगत प्रायोजनका सामान हटाएका थिए ।

Image may contain: one or more people and outdoor
Image may contain: 1 person, motorcycle and outdoor
Image may contain: 1 person, outdoor
Image may contain: one or more people and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen