सुनिल चौधरी
झुम्का, असोज २९ । एउटै छतमुनि बिभिन्न किसिमका सुबिधाहरु दिने उधेश्य सहित झुम्कामा झुम्का डिर्पाटमेन्ट स्टोर आईतवारबाट उद्धघाटन भई सञ्चालन भएको छ । ग्राहकलाई मध्यनजर गर्दै झुम्का बजारमा नेपाल बैङ्क अगाडी रामधुनी वडा नं. ५ स्थित सञ्चालनमा ल्याएको हो । स्टोरको उद्धघाटन वडा नंं. ५ का वडा अध्यक्ष डेगराज फुयालले गर्नु भयो ।
सो अवसरमा स्टोरका प्रबन्धक फनेन्द्र मगरले झुम्कामा ग्राहकहरुलाई सुबिधा दिनकालागी किरानाका सामान,किचनको सामान,कस्मेटिक आईटम,स्टेसनरी,बिजुलिको सामान बच्चाको खेलौना,चिसो पेय पदार्थहरु लगायत बिभिन्न घरायसि सामानहरु उपलबध रहेको जानकारी दिएको छ । कार्तिक १५ गते सम्म बिभिन्न सामानहरु खरिद गरेवापत लक्कि ड्र बाट तिन जना ग्रहकलाई प्रथम पुरस्कारमा २४ ईन्चका एल.ई.डि.टि भि,दोस्रो पुरस्कारमा स्क्रिन टच सामसु मोवाईल र तेस्रो पुरस्कारमा लेडिज साईकल दिने प्रवन्धक मगरले बताए । स्टोरको उद्धघाटन गर्दै वडा अध्यक्ष फुयालले सफलताको प्रसंसा गर्नु भयो ।

Image may contain: outdoor
Image may contain: one or more people, people standing and indoor
Image may contain: 1 person, standing and indoor
Image may contain: 1 person, indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen