झुम्का,असोज २१ । झुम्का उधोग बाणिज्य संघको साधारण सभा २०७४ असोज २२ गते हुने निर्णय अनुसार बिविधकारणले नहुने भएको छ । सुनसरी मोरंग सिचाई योजनाले नहरको डिलमा रहेको घरटहरा हटाउने क्रम्मा नहरकै डिलमारहेको झुम्केश्वर मन्दिर संगै रहेको संघको कार्यालय समेत भत्तकाउदा कागज पत्र अब्यवस्थित भई प्राबिधिक कारण भएको भन्दै अर्को बिज्ञप्ति नआउन्जेल सम्म नुहने संघले जनाएको छ ।
संघले यस भन्दा पहिले साउन ८ गते गर्ने भनिएपनि स्थानिय निर्र्वाचनका कारण तयारी पुरा हुन नसक्दा असोज २२ गते तोकिएको थियो । साधारण सभाकालागी तयारी गरीरहेको हुदा केहि दिनकालागी मात्र रोकिएको संघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen