झुम्का,भदौ ३० ।बर्षा तथा बाढीका कारण स्थगीत भएको मिनि म्याराथुन भदौ ३१ गते सनिवार हुने भएको छ । यस भन्दा पहिलेनै अन्तराष्ट्रिय युवा दिवसको अवसरमा साउन २८ गते मिनि म्याराथुन आयोजना गर्ने भनिएकोमा स्थगीत हुदा सनिवार गर्न लागेको अयोजक संस्थाले जनाएको छ ।
फर्म भरीसकेका १२ ससय कसहभागीहरुलाई समावेस गर्नेगरी अयोजना गर्नलागेको बताएको छ । नयाँ फारम भरिएको छैन । सो दिन फर्म भरेका सबैलाई उपस्थितकालागी पिको संस्थाका अध्यक्ष सुदिप अधिकारीले जानकारी गराउनु भएको छ । एैतिहासिक रुपमा पहिचान बोकेको रामधुनी मन्दिर प्रचार प्रसारका गर्दै बिकास र धार्मिक पर्यटकीय स्थल बनाउन रामधुनीको लगुना चौक देखि रामधुनी मन्दिर सम्म करिब ९ किलोमिटर दौड हुने जनाएको छ । प्रतियोगीतामा उमेर समुह १५ बर्ष देखि माथिकाले सहभागी हुन सक्ने जनाएको छ । फर्म भरेका ब्यक्तिले भदौ ३१ गते बिहान ६ः०० बजे उपस्थित भईक्नु पर्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु ७ हजार पाँच सय,तेस्रो हुनेलाई रु ५ हजार त्यसैगरी २ जना सान्त्वनालाई रु २ हजारका दरले प्रमाण पत्र सहित पुरस्कार उपलब्ध गराउने जनाएको छ । प्रतियोगीता सम्पन्नकालागी रामधुनी नगरपालीका त्यसैगरी बिभिन्न संघ संस्थामा जनसंख्या तथा वातावरण संरक्षण संस्था(पिको),सुसासनकालागी युवा,ईनोभेटिभ सर्कल,खवर पाउँ समुह र साकारात्मक परिवर्तकालागी युवा संस्थाहरुको संयुक्त सहकार्यमा अयोजना हुने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen