ईनरुवा भदौ २४ । सरसफाईमा चेतना हुदा ईनरुवा ७ साविक चाँदवेला गाविस पुर्ण सरसफाई उन्मुख हुदै गएको छ । बिभिन्न संघ संस्था लगायत वल्र्डभिजन र युथ क्रिशन सुनसरीको सहयोगमा सरसफाई लगायतका स्वस्थ्य क्षेत्रमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दा त्याहाका स्थानियहरु जागरुक हुदै सरसफाईकालागी स्वस्फुर्त रुपमा ध्यान दिन थालेको छ ।
यसै क्रम्मा वडा कार्यलय ७ मा सुक्रवार एक कार्यक्रम्का बिच साविक चाँदवेला गाविस वडा नं. ३ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरेको छ । सरसफाई समितिका अध्यक्ष भगमतिया चौधरीको सभापतित्वमा भएको कार्यक्रम्मा वाडा अध्यक्ष किशोर कुमार सिंहको उपस्थितमा घोषणा गरेको हो । सो घोषणा कार्यक्रममा उत्कृष्ट सरसफाई गर्ने घर बुधन चौधरीलाई सरसफाईका सामाग्रीले सम्मान गरेको छ ।
चाँदवेला यस भन्दा अगाडि खुल्ला दिशा मुक्त,वालबिवाह मुक्त,शतप्रतिसत जन्म दर्ता र पुर्ण खोप गाविस घोषणा भईसकेको हो । घोषणा भएको सो वडामा ६१ घरधुरी रहेको छ भने थारु,मोची र खवास समुदायको बसोवास रहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen