विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलार्य तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
क्याप्टेन अवालेको उडान लाईसेन्स अद्यावधिक गर्न लाखौँ खर्च गर्दै निगम ब्यवस्थापनले उनलाई सिमुलेटर तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।

उनी विबहीार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए ।, यो खबर आजको नागरिकमा छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen