भाद्र ८ रामधुनी, सुनसरी
लाली गुँरास विकास समिति द्वारा आयोजित रामधुनी स्कुलस्तरीय नकआउत फुटबल प्रतियोगितामा नमुना सामुदायीक बोर्डिङ्ग स्कुल सेमिफाईनलमा प्रवेश छ । आजको फुटबल प्रतियोगितामा पहिले खेल शिक्षक संघ र व्यवसायी संघ बिच करपोरेट कप भएको थियो । जसमा व्यवसायी संघले ३ को विरुद्ध ४ गोल गरी विजय हासिल गरेको छ । व्यवसायी संघले ४ र शिक्षक संघले ३ गोल गरेका हुन । त्यसतै दोश्रो खेल नमुना सामुदायीक र पन्चायत मावि बिच भएको छ । जसमा खेलको अन्तिम समय सम्म ०,०मा बराबरी भएकोले खेल ट्राईब्रेकरमा गएको थियो । जसमा नमुना सामुदायीकले ६ र पन्चायत मावि ले ५ गोल गरेको छ । आजको सेमिफाईनल खेलको म्यान अफ दि म्याच नमुना सामुदायीकका गोल किपर प्रेम विक भएको हो । भोलिको पहिलो खेल कर्पोरेट कप हुनेछ जसमा झुम्का जेसिस र लायन्स क्लव अफ रामधुनी बिच हुनेछ भने दोश्रो खेल लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्का र राईजिङ स्कुल बक्लौरी बिच हने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen