भाद्र ५, झुम्का, सुनसरी ।
रामधुनीको पिप्राहा खेलमैदानमा जारी रामधुनी स्कुल स्तरीय नकाउट फुटबल प्रतियोगीतामा सोमबार पहिलो खेलमा लर्डबुद्ध बोर्डिङ्ग स्कुल झुम्का र रामधुनी बोर्डिङ स्कुल झुम्का विच भएको छ, भने दोश्रो खेल पन्चायत मा. वि. पिप्रहा र शिवनगर मा. वि. शिवनगर विच भएको छ । पहिलो खेलमा लर्डबुद्ध बोर्डिङ्ग स्कुलले रामधुनी बोर्डिङ्ग स्कुल झुम्कालाई ० को विरुद्ध २ गोलले पराजित गरेको छ । पहिलो गोल गर्नेमा अर्पन कार्की र दोश्रो दिवश भण्डारी रहेको थियो भने विपक्षी रामधुनी बोर्डिङ्ग स्कुलल गोल गर्न नसकेकाले ०, २ को अन्तरले जित हासिल गरेको हो ।
त्यसैगरी दोश्रो खेल अन्तर्गत भएको पन्चायत मा. वि. पिप्रहाले शिवनगर मा. वि. शिवनगर लाई ४ को विरुद्ध ५ गोलले पराजित गरेको छ । खेलको अन्तिम समय सम्म पनि कुनै पक्षबाट गोल नहुँदा खेल प्यानल्टि सुटआउट बाट पन्चायत मा. वि.ले १ गोलको अन्तरले जित हाँसिल गरेको हो । पहिलो खेलको म्यान अफ दि म्याच । लर्डबुद्ध स्कुलका दिवस भण्डारी भएका थिए, त्यसैगरी दोश्रो खेलको म्यान अफ दि म्याच शिवनगर मा. वि. का प्रसान्त चौधरी भएका हुन ।
भोलीको पहिलो खेल द राईजिङ्ग बोर्डिङ्ग स्कुल बक्लौरी र युनिक एकेडेमी झुम्का विच हुने छ, भने दोश्रो खेल नमुना सामुदायीक बोर्डिङग स्कुल झुम्का र जनता मा. वि. सिंगिया बिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen