सुनिल चौधरी
झुम्का, २ भदौ । रामधुनीको बक्लौरीमा सुक्रवार भएको स्वस्थ्य सिविरमा तिन सय बढिले सेवा लिएका छन् । लायन्स क्लव अफ रामधुनी र झुम्का जेसिजको संयुक्त आयोजनामा वडा नं. ६ बक्लौरी स्वथ्य चौकीमा भएको सिविरबाट आखाँ तथा कानका बिरामीले सेवा लिएका हुन् ।
सो सिविरमा भएको आखाँ सम्बन्धि जाँचमा १२ जनाको अप्रेशन गर्ने खालको ठहरीएको छ । सिविरमा जाँचकालागी प्राबिधिक बिराटनगर आखाँ अस्पताल र फिजिसियन जाँचकालागी साई मेडिकल झुम्काले सहयोग गरेको लायन्स क्लवका अध्यक्ष हर्षलाल चौधरीले बताए । सिविर कार्यक्रम उद्धघाटन रामधुनीका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा भएको हो भने झुम्का जेसिजको अध्यक्ष प्रकाश बन्धु बस्नेतको सभापत्विमा भएको थियो ।

    

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen