ब्लाष्टखबर बाट

साउन २७ सुनसरी मह्यान्ह देखी पूर्वी पहाडी जिल्लाहरुमा लगतार बर्षा भए पछि सप्तकोसी नदीमा पानीको बहाव वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछी कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रात्तो बत्ति वालिएको सुनसरीका निमित प्रहरी प्रमुख डिएसपी प्रविण धितालले बताएका छन् ।

शुक्रबार विहान प्रति सेकेण्ड २ लाख ५० हजार ४० क्यूसेक रहेको पानिको वहाव ४ वजे पानीको बहाव प्रति सेकेण्ड २ लाख ६३ हजार १ सय क्यूसेक पुगेको धितालले जानकारी दिएका छन् । भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजका ५६ ढोका मध्य ३३ वटा मात्र ढोका खोलिएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen