रेडियो रामधुनी, श्रावण २६
सुनसरीको गढि गाउँपालिकाको नरभुामा अवस्थित पार्वति नि मा वि लाई युथक्रिएसन सुनसरी तथा वर्डभिजन ईन्टरनेशनल नेपाल सुनसरी ीएब्द्धारा एक कार्यक्रम गरि ल्यपटप वितरण गरिएको छ । शिक्षा संयोजक उमेश शाहको प्रमुख आतिथ्यता र रन्जित कुमार चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विकास संयोजक हेमन्ति गौतमको आथ्यिता तथा स्कुल व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु शिक्षक तथा अभिभावकहरुको उपस्थितिमा विद्यालयलाई एउटा ल्यपटप र एउटा प्रजेक्टर हस्तान्त्रण गर्नुभएको थियो ।
विद्यालयको शैक्षिक विकास तथा प्रविधिक शिक्षाको विकास प्रवर्धनको उद्धेश्यले विद्यालयहरुको अनुगमन गरी आवश्यक्ता अनुसार ल्यापटप तथा कम्पुटर वितरण गर्दै आएको संस्थाका शिक्षा संयोजकले बताउनुभयो । सो कार्यक्रममा बोल्दै उहाले विगतमा पनि सुनसरीका विभिन्न सामुदायीक विद्यालयहरुमा ल्यपटप तथा कम्पयुटर वितरण गर्दै आएको र यो क्रम अबका दिनमा पनि जरी रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen