सुनिल चौधरी

रामधुनी,सुनसरी साउन २५ । रामधुनी नगरपालिकासंग कारोवार गर्न ब्यवसाय वा संस्थाहरु नगरपालीकामा सुचिकृत हुनुपर्ने छ । बिभिन्न निकायमा दार्ता भई नगरपालीका क्षेत्रभित्र सञ्चालनमा रहेका ब्यापारीक,निर्माण,उत्पादन मुलक एवं ब्यवसायीक फर्म तथा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले कारोवारकालागी दर्ता गर्नु पर्ने कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमले बताए ।
दर्ताकालागी नगरपालीकाले सुचनाजारी गर्दै सुचिकृत हुने संस्थाले दर्ताकालागी सम्बन्धित निकायमा भएको फर्म दर्ताको प्रमाणत्रको प्रतिलिपि,स्थायी लेखा नं. को प्रतिलिपी,कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी,नागरीत्ताको प्रमाण पत्रको प्रतिलिपी र निवेदन बुझाउनु पर्ने छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen