विश्वमा अनौठा अनौठा स्थान छन् । जुन सुन्दा पत्यार लाग्दैन तर वास्तविक हुन् ।

यस्तै पत्याउन नसकिने एउटा होटल बेलायतमा रहेको छ । जुन होटल प्रवेश गर्दा ग्राहक नांगै हुनुपर्ने छ । गत वर्ष खोलिएको होटलको नाम ‘द बुनियादी’ हो । जहाँ आगन्तुकहरुलाई कुनै पनि कपडा लैजान अनुमति छैन ।

नाङ्गो भएर खाना खाने अनुभव बटुल्नका लागि रेष्टुरेन्ट औपचारिक रुपमा खुल्नुपूर्व नै ४० हजारले नाङगै भएर खाना खाजा खाएका थिए ।

यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ तर जबदेखि यो रेष्टुरेन्ट खोलिएको छ त्यतिबेलादेखि हज्जारौंको संख्यामा मानिसहरुले एडभान्स बुकिङ गराएका छन् ।

रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । जसका कारण उनले यस्तो होटल खोलेकी हुन् । लोकान्तर बाट

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen