झुम्का,साउन ८ । झुम्का उधोग बाणिज्य संघले साधारण सभा २०७४ असोज २२ गते गर्ने भएको छ । साउन ८ गते हुने भनिएपनि स्थानिय निर्वाचनका कारण तयारी नपुगेकोहुदा असोजमा हुने महा सचिव सुजित राईको आज आईतवारको हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ ।
झुम्का उधोग बाणिज्य संघको क्षेत्र अन्तर्गत रहेका नयाँ ब्यसायहरुको दर्ता र नबिकरण यहि साउन २५ गते भित्रमा गरिसक्नु पर्ने पत्रमा उल्लेख रहेको छ । पत्रमा उल्लेख अनुसार सो समय भित्र नबिकरण तथा नयाँ दर्ता नभए ब्यवसायीले मतदान गर्न (भोटिङ्ग राईटस) मान्यता नहुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen