झुम्का,साउन ६ । रामधुनीको झुम्कामा सुक्रवारबाट भुकम्प प्रतिरोधात्मक भवन निर्माणकालागी ३ दिने डकर्मि तालिम सुरु भएको छ । युथ क्रिएशन सुनसरीको आयोजना रामधुनी नगरपालिकाको सहकार्य र वल्र्डभिजनको सहयोगमा साबिक ६ ओटा गाबिसका ४१ जना डकर्मीहरुलाई भवन निर्माणका मापदण्ड र निर्दैशिकाको बारेमा जानकारी गराउने उधेश्यले तालिम सुरु गरेको युथ क्रिएशनका राजु शाहले बताए ।
साबिक गाबिस भासि,चाँदवेला,मधैली,पकली,एकम्बा,मधेशाका सहभागी भएका डकर्मिहरुलाई सहरी बिकास तथा भवनिर्माण डिभिजन कार्यालयबाट बिनोद सिह र श्रवण चौधरीले सहजीकरण गर्दै छन् । युथ क्रिएशन सुनसरीको अध्यक्ष जितेन्द्र शाहको सभापत्विमा भएको तालिम उद्धघाटनमा नगर प्रमुख जय प्रकास चौधरी,उप प्रमुख सबिना चौधरी,नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरी,घर नक्सा पास शाखा प्रमुख जितेन्द्र शाह,वल्र्ड भिजनका हेमन्तिका गौतम,क्युपेक नेपाल रामधुनी नगर अध्यक्ष रामनारायण चौधरीले मन्तब्य राख्दै घर पेटिलाई थप खर्च जोगाउन र भुकम्प प्रतिरोधात्मक भवन निर्माणकालागी डकर्मिको भुमिका रहने महत्वबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen