झुम्का, साउन ६ । झुम्का उधोग बाणिज्य संघले बिगत ५ बर्ष देखि साधारण सभा नगरेको र संघले कुनै पनि कृयाकलाप समेत नगरेको भन्दै झुम्काका ब्यापारीहरुले दवाव दिन तदर्थ समिति बनाएको छ । आईतवार ब्यापारीहरुको भेलाले भोला रौनियारको संयोजकमा ११ सदस्यको समिति बनाएको छ । भेलामा ४८ जना ब्यापारीहरुको उपस्थितीमा समितिले बसेको मिति देखि १ महिना भित्रमा साधारण सभा गर्न पहल गर्ने तथा गर्न नसके तदर्थ समितिले नै बिशेष भेला बोलाई कामकार्वाहि सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यता संघका अध्यक्ष सगेन चौधरीले साउन ८ गतेनै साधारण सभा गर्ने निर्णय गरिएपनि स्थानिय तहको चुनावका कारण तयारी गर्न नसकेको बताउदै पुन साउन ८ गते समितिको बैठक बसेर साधारण सभाको मिति तोक्ने बताए । कार्यलयबाट कुनै पनि कृयाकलाप नगरेको बिषयमा भन्दै चौधरीले कार्यालयको अभावमा केहि कार्य नभएको तर सबै काम नभएको भन्नु गलत रहेको बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen